Like us!
Follow us!
Connect us!
Watch us!

‘बिग बोस’ छोड्ने किक खानको तयारी, कारण यस्ता छन्

सोमबार, २५ पुस २०७३, १३ : २७ मा प्रकाशित

‘बिग बोस’ छोड्ने किक खानको तयारी, कारण यस्ता छन्

अर्थ संसार

चर्चित टिभी रियालिटी शो ‘बिग बोस’  चलाउँदै आएका बलिउड उभिनेता सलमान खानले शो छोड्न तयारी गरेका छन् । खानले आफ्नो छविलाई मध्यनजर गर्दै शो छाड्न लागेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

एबिपी न्यूजका अनुसार सलमान कार्यक्रमले उनको छविमा खराबी ल्याइरहेको लागेकाले यस्तो निर्णयमा पुग्न लागेका हुन् ।  शो मा शनिबार र आइतबार मात्र देखिने गरेका सलमानले हाल ती शोका लागि प्रति शो ८ करोड भारू पारिश्रमिक बुझ्ने गरेका छन् ।सलमान पछील्लो सात संस्करणदेखी सो शोका प्रस्तोताका रूपमा रहँदै आएका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको