Like us!
Follow us!
Connect us!
Watch us!

जीपमा दुर्घटनामा दुईको मृत्यु

शनिबार, ०१ मंसिर २०७५, १२ : २८ मा प्रकाशित

जीपमा दुर्घटनामा दुईको मृत्यु

अर्थ संसार, अमरगढी– डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताउनुभयो । दुर्घटनाको थप विवरण आउन बाँकीे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको