Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लद्युवित्तको संचालक हेरफेर

बुधबार, २८ कार्तिक २०७५, १२ : ३२ मा प्रकाशित

लक्ष्मी लद्युवित्तको संचालक हेरफेर

अर्थ संसार, काठमाडौं– लक्ष्मी लद्युवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिमा हेरफेर भएको छ ।

लद्युवित्तको संचालक समितिको अध्यक्ष अजय शाहको ठाउँमा  अमित शर्मा र चाँदनी झाँको बदलामा अनिता उपाध्यायलाई मनोनय  गरिएको छ ।

 को को छन त संचालक समितिमा ?

5bebc64ce98db.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको