Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको समायोजन मूल्य कति ?

बुधबार, २८ कार्तिक २०७५, ११ : ३५ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नेप्सेमा बुधबार समायोजन भएको छ ।

कम्पनीको१० प्रतिशत प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ६३ दशमलव ४१ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ९ सय ५८ दशमलव १२ रुपैयाँ रहेको छ ।

5bebb88b7a37f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको