Like us!
Follow us!
Connect us!
Watch us!

भिरबाट लडेर मृत्यु

मंगलबार, २७ कार्तिक २०७५, १६ : ४१ मा प्रकाशित

भिरबाट लडेर मृत्यु

अर्थ संसार, सिन्धुली– सिन्धुलीको गोलन्जोर ६ मा भिरबाट लडेर एक जना वृद्धाको मृत्यु भएको छ । गोलन्जोर ६ छापडाँडाका वर्ष अन्दाजि ६१ का कर्ण बहादुर वाइवा भिरबाट लडेर मृत्यु भएको हो ।

 आफन्तका अनुसार वाइवा हिजो साँझ गाउतिर गएका र मंगलबार बिहान पनि घर नआएपछि खोज्दा उनी मृत अबस्थामा लडेको भेटेपछि प्रहरीलाई खबर गरेका ईलाका प्रहरी कार्यलय खुर्कोटाका प्रहरि प्रमुख प्रहरी निरिक्षेक ईश्वर थापाले  जानकारी दिए ।  थापाका अनुसार शवलाई पोस्टम्याटमको लागि सिन्धुलि पढाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको