Like us!
Follow us!
Connect us!
Watch us!

‘निर्मला हत्या अनुसन्धानमा गम्भिर त्रुटि’

आइतबार, १८ कार्तिक २०७५, ०८ : ५९ मा प्रकाशित

‘निर्मला हत्या अनुसन्धानमा गम्भिर त्रुटि’

काठमाडौं - नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितालो हुनु गम्भीर त्रुटि भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजद्धारा राजधानीमा आयोजित यौनजन्य हिंसा, अनुसन्धान, र न्याय, विषयक अन्रक्रियामा सम्बोधन गर्दै नागरिक अगुवा डा। सुन्दरमणि दिक्षितले निर्मला हत्या प्रकरणमा डिएनए परीक्षणमा समेत लापरबाही भएको गुनासो गरे । ।

उनले घटनाका सम्बन्धमा सरकार संवेदनशिल नभएको आरोप लगाए । कार्यक्रमम संविधानविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । आजको नागरिक दैनिकमा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको