Like us!
Follow us!
Connect us!
Watch us!

ट्याक्टबाट खसेर एकको मृत्यु

सोमबार, १२ कार्तिक २०७५, ०९ : २० मा प्रकाशित

ट्याक्टबाट खसेर एकको मृत्यु

शंखर पहाडी(गौरब)

अर्थ संसार, सिन्धुली–  सिन्धुलीको गोलन्जोर ३ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

ना ६ त ४७६४ नम्वरको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम थर भने खुल्ला सकेको छैन् । 

5bd68183b9f49.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको