Like us!
Follow us!
Connect us!
Watch us!

अब स्मार्ट लाइसेन्स २ महिना भित्र सेवाग्राहीको हातमा, ५ लाख पर्खाइमा

बुधबार, ०७ कार्तिक २०७५, ०८ : ३९ मा प्रकाशित

अब स्मार्ट लाइसेन्स २ महिना भित्र सेवाग्राहीको हातमा,  ५ लाख पर्खाइमा

अर्थ संसार, काठमाडौँ - यातायात व्यवस्था विभागले दुई महिनाभित्रै स्मार्ट लाइसेन्स बाँड्ने तयारी थालेको छ ।

त्यसका लागि ४५ दिनमा ५ देखि ६ लाख स्मार्ट कार्ड छाप्ने गरी निजी कम्पनी मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मेवारी दिएको छ ।

कम्पनीले विभागको मीनभवनस्थित कार्यालयमै लाइसेन्स छाप्ने र एउटा कार्ड छापेबापत १५ रुपैयाँ पाउने सम्झौता छ ।

विभागका अनुसार एक वर्षयता ट्रायल पास गरेका ५ लाखभन्दा बढी सेवाग्राही स्मार्ट लाइसेन्स पर्खिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको