Like us!
Follow us!
Connect us!
Watch us!

दिपीका पादुकोण र रणविर सिंह विवाह बन्धनमा बाँधिदै, हेरौं, निमन्त्रणा कार्ड

मंगलबार, ०६ कार्तिक २०७५, १९ : ४० मा प्रकाशित

दिपीका पादुकोण र रणविर सिंह  विवाह बन्धनमा बाँधिदै, हेरौं, निमन्त्रणा कार्ड

अर्थ संसार – बलिउडको चर्चित  कलाकार जोडी दिपीका पादुकोण र रणविर सिंह अन्त्त विवाह बन्धनमा बाधिने भएका छन्। यो लोकप्रिय जोडी बिगत केही समय देखी प्रेममा  थिए । दीपिकाको इन्टाग्राम मार्फत आएको तस्बिर अनुसार विवाह नोभेम्बर १४ र १५ मा हुँदै छ ।

 संयुक्त निमन्त्रणा यसरी लेखिएको छ :

"With the blessings of our families, it gives us immense joy in sharing that our wedding is set to take place on the 14th and 15th November, 2018. We thank you for all the love you have showered upon us over the years and seek your blessings as we embark on this incredible journey of love, loyalty friendship and togetherness."

हेर्नुहोस् निमन्त्रणा कार्ड

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको