Like us!
Follow us!
Connect us!
Watch us!

WWE यूनीभर्सल च्याम्पिएन रोमन रेन्सले किन छाडे आफ्नो बेल्ट ? कारण छ यस्तो (भिडियोसहित)

मंगलबार, ०६ कार्तिक २०७५, १९ : ०७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– WWE च्याम्पिएन रोमन रेन्सले आफ्नो यूनीभर्सल बेल्ट leukaemia क्यान्सरका कारण छाडेका छन । ४ पटक  चैंपियन भईसकेका रेन्सले Monday Night Raw मा यो निर्णय लिएका थिए ।

उनका अनुसार ११ वर्ष अगाडि देखा परेको यो रोग त्यती बेला निर्मुल भएको तर अैले फेरी देखा परेको बताए ।   
उनले यस क्यान्सरलाई निर्मुल पारी फेरी फर्किने विश्वास गरे।  

उनका समर्थक हरुले ट्वीटमा #ThankYouRoman गरेका छन र यो ट्रेनडिङमा रहेको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको