Like us!
Follow us!
Connect us!
Watch us!

देवः विकास बैंक आस्बामा आवद्ध

शुक्रबार, २२ पुस २०७३, ११ : ०७ मा प्रकाशित

देवः विकास बैंक आस्बामा आवद्ध

 अर्थ संसार

काठमाडौं–नेपाल धितोपत्र बोर्डले माघ १ देखि सार्वजनिक निष्काशनमार्फत धितोपत्र खरिद गर्न लागू गरेको आस्वा प्रणालीमा आवद्ध हुन देवः विकास बैंकलाई अनुमति प्रदान गरेको छ ।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिकाबमोजिम बैंकले काठमाडौ उपत्यकाभित्र लालदरबार, नयाँसडक, बालाजु, पूरानो बानेश्वर, चावहिल, कोटेश्वर, काँडाघारी, बसुन्धरा,टंगल (ललितपुर), दूधपाटी (भक्तपुर)सहित देशभर ३६ वटा शाखा कार्यालयमार्पmत धितोपत्र निष्काशन हँुदाको बखत लगानीकर्ताको दरखास्त संकलन र रकम खातामै रोक्का गरेर राख्ने सेवा प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको