Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार घट्ने क्रम रोकिएन, बढ्ने र घट्ने कम्पनी यस्ता छन्

मंगलबार, ०६ कार्तिक २०७५, १५ : २० मा प्रकाशित

शेयर बजार घट्ने क्रम रोकिएन, बढ्ने र घट्ने कम्पनी यस्ता छन्

हेरौं मंगलबारको शेयर तालिका

अर्थ संसार, काठमाडौं– दशैंपछि घट्दै आएको शेयर बजारले (आज) मंगलबार पनि निरन्तरता दिएको छ । पुँजी बजार आज २.७ अंकले घट्दा १९ करोड ८७ लाख ७५ हजार ८३४ रुपैयाँको कारोबार भएको छ ।

१५५ वटा कम्पनीको ८ लाख ४२ हजार १९६ कित्ता शेयर खरिदविक्री भएको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.५४ अंकले घटेको छ । घटेको बजारमा बैंकिङ ०.०४, फाइनान्स ४.३६ र उत्पादन ३१.६२ अंकले बढेको छ ।

होटल समूहको कारोबार नभएको दिन विकास बैंक ७.४२, जलविद्युत २.५३, निर्जीवन लाइफ इन्स्योरेन्स ७१.४७, अन्य ५.३६, माइक्रोफाइनान्स ८.५९ र लाइफ इन्स्योरेन्स ३१.६३ अंकले घटेका छन् । बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारका छन् ।

बढ्ने कम्पनी

घट्ने कम्पनी

5bceee4f32214.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको