Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङदी हाइड्रोपावरले एकै दिन चौथो र पाँचौ वार्षिक साधारणसभा गर्दै

मंगलबार, ०६ कार्तिक २०७५, ११ : ५४ मा प्रकाशित

छ्याङदी हाइड्रोपावरले एकै दिन चौथो र पाँचौ वार्षिक साधारणसभा गर्दै

अर्थ संसार, काठमाडौं– छ्याङदी हाइड्रोपावर लिमिटेडले कात्र्तिक २९ गते  चौथो र पाँचौ बार्षिक साधारणसभा गर्ने भएको छ ।

कात्र्तिक ५ गते बसेको संचालक समितिको बैठकले एकै दिन दुई वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले कात्र्तिक १५ गते एक दिन शेयर नामसारी तथा दाखिला बन्द गर्ने निर्णय समेत गरेको छ ।

5bcebd886aa40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको