Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सले हकप्रद शेयर निश्कास गर्ने, बुक क्लोज कहिले ?

सोमबार, ०५ कार्तिक २०७५, १६ : २३ मा प्रकाशित

किसान माइक्रोफाइनान्सले हकप्रद शेयर निश्कास गर्ने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद शेयर निश्कासन गर्ने भएको छ ।

संस्थाले १०० : ५० को अनुपातमा एक सय अंकितको दरले २ लाख ४० हजार २५९ कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो ।

यसका लागि कात्र्तिक १३ गते शेयरधनी पुस्तीका बन्द हुने भएको छ । संस्थाका हकप्रद शेयरको लागि कात्र्तिक १२ गतेसम्म भएका शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

5bcda9573915a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको