Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई गम्भीर बन्न सुझाव

सोमबार, ०५ कार्तिक २०७५, १२ : ५३ मा प्रकाशित

सरकारलाई गम्भीर बन्न सुझाव

अर्थ संसार, विराटनगर– नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिनुभयो ।

उहाँले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ”

यो पनि पढ्नुहोस्

दशैंको दक्षिणा शेयरमा लगानी गरौं, थोरै लगानीबाट धेरै नाफा कमाउने अवसर !

दशैँपछि राजधानीमा चहलपहल : दैनिक १ लाख बढी यात्रु भित्रिए 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको