अर्थ संसार, काठमाण्डौं–विश्वकै सर्वोत्कृष्ट स्मार्टफोन उत्पादकह्वावेले यस वर्षको दशैँ अफर सुरु गरेको छ साथै तीनवटा नयाँ स्मार्टफोनहरू– नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा सेतो (पर्ल ह्वाईट) रंगमा नोभाथ्रीआई पनि सार्वजनिक गरेको छ ।
सबै भन्दा सफल स्मार्टफोन उत्पादकको संज्ञा ह्वावेले पाएकाले ह्वावे कम्पनीले : घण्टापिच्छै लक्की ड्र योजनाु ल्याएको छ जस अन्तर्गत गोला रथामार्फत् सबै भन्दा भाग्यमानी खरिदकर्ताको छनोट हुन्छ र उनीहरूले तत्कालै आकर्षक तथा रोचक उपहारहरू प्राप्त गर्नैछन्।
यसको अर्थ हो कम्पनीले नेपाल भरिबाट गोला प्रथामार्फत् प्रत्येक घण्टा एक जना ह्वावे स्मार्टफोन खरिदकर्ता छान्नेछ र भाग्या शाली व्यक्तिले ब्लुटुथ स्पीकर, पावर ब्यांक, फिटनेश ब्यान्ड, टी थ्री– सेभेन, वाई थ्री २०१७, वाई सेभेन प्रो २०१८ तथाब्रम्पर पुरस्कारमा भाग्यशाली विजेताले नो भाथ्रीआई, वाई ९ २०१९, पी ट्वान्टी प्रो तथा म्याटबुक जित्न सक्नेछन्।
सबै ह्वावे स्मार्टफोन खरिदकर्ता यो अफरमा सहभागीहुन सक्छन् र त्यसका लागिः
-
-
त्यसपछि ह्वावे दशैँ क्याम्पेन पोस्ट आफ्नो फेसबुक वालमा सबैले हेर्न मिल्नेगरी सेयर गर्नुहोस्।
-
कमेन्ट बक्स आफ्नातीनजना साथीलाई ट्यागगर्नुहोस्।
-
पोस्ट सेयर गरेपछि आफूले किनेको स्मार्टफोनको IMEI नम्बर राखेर फेसबुकमा रहेकोफारामभर्नुहोस् र पेश गर्नुहोस्।
-
दशैँअफर क्याम्पेनमा ह्वावे स्मार्ट फोनका जुनसुकै मोडलका खरिदकर्ताहरू सहभागीहुन पाउँछन्। बिहान १० देखि बेलुका ८ बजेसम्म घण्टैपिच्छे गोला प्रथामार्फत् भाग्यशाली विजेता छानिनेछन् जसको अर्थ हो प्रत्येक दिन १० जनाविजेताहरू हुनेछन्। कम्पनीले अहिलेसम्म ६० जनात्यस्ताविजेताहरू छानिसकेको छ।
त्यसकालागिह्वावे स्मार्टफोन खरिद गरेका व्यक्तिहरूले ह्वावेको आधिकारिक फेसबुक पेजलाई फलो गर्नुहोस् र अपडेटहरू पाउनुहोस्। र फेसबुक लिङ्क हो– https://www.facebook.com/HuaweimobileNP/videos/432183247305839/
नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा नोभाथ्रीआइपर्ल ह्वाईटको नयाँसिरिज चाडबाडदलाई लक्षित गरी ल्याइएको हो। स्मार्टफोन खरिदकर्ताहरूले यीस्मार्ट फोनहरूको खरिदमा आकर्षक उपहारहरू पाउनेछन्। ह्वावेको नोभाथ्री तथा नोभा थ्री आईले ग्राहकहरूबाट अविश्वसनीय रुपमानिकै राम्रो प्रतिक्रिया पाउँदै यस वर्षकै सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोनहरू बनेका छन्।
नोभा सिरिजको भव्य सफलताले ह्वावे कम्पनीलाई थपजिम्मापनिथपिदिएको छ। स्मार्टफोनको विश्वव्यापी बजारमा ह्वावेले दोस्रो स्थानहासिल गरेको छ। यसले ह्वावेलाई गौरवान्वित स्मार्टफोन उत्पादक बनाएको छ साथै भावी दिनमा अझ उत्कृष्ट स्मार्टफोनहरू ल्याउने जिम्मेवारी थपिदिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस