Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटल वार्षिकत्सव : शेयरधनीलाई ३० नगद लाभांश (अर्थ संसार कभरेज)

विहीबार, २५ असोज २०७५, १८ : ३३ मा प्रकाशित

सिद्धार्थ क्यापिटल वार्षिकत्सव : शेयरधनीलाई ३० नगद लाभांश (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं– सिद्धार्थ क्यापिटलले आफेनो ७ औं वार्षिक साधारणसभा बिहीबार होटल शंकर लिाजिम्पाटमा सम्पन्न गरेको छ । वार्षिक साधारणसभाले ३० प्रतिशत गनद लाभांश पारित गर्नुको साथै लेखापरिक्षक नियुक्ति गर्ने समेत निर्णय पास गरेको छ ।

5bbf4ae9bf3d2.jpg 5bbf4aebc8545.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको