Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरको ६० लाख कित्ता IPO नेप्सेमा सूचिकृत

विहीबार, २५ असोज २०७५, ११ : २१ मा प्रकाशित

कालिका पावरको ६० लाख कित्ता IPO नेप्सेमा सूचिकृत

अर्थ संसार, काठमाडौं–  कालिका पावर कम्पनी लिमिटेडको ६० लाख कित्ता शेयर शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विहीबार सूचिृक भएको छ । कम्पनीले  यस अघि स्थानीयवासी गोरखावासीको लागि साधारण शेयर (आइपिओ ) निश्कासन गरेको थियो ।

5bbee2dc0f808.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको