Like us!
Follow us!
Connect us!
Watch us!

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक , तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष (प्रतिवेदन सहित)

आइतबार, २१ असोज २०७५, २० : ३० मा प्रकाशित

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक , तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष (प्रतिवेदन सहित)

निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको  ३७ पेजको  प्रतिवेदन सार्वजनिक गरिएको हो । 
 

प्रतिवेदनले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको