Like us!
Follow us!
Connect us!
Watch us!

११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस , को-को परे ? (सूचिसहित)

आइतबार, २१ असोज २०७५, ०७ : ५५ मा प्रकाशित

११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस , को-को परे ?  (सूचिसहित)

अर्थ संसार, काठमाडौं – नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी नियमावली २०७१  ९संशोधन सहित०को  नियम २७ को उपनियम ९४०को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

5bb96e78e7c0d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको