Like us!
Follow us!
Connect us!
Watch us!
न्याय माग्दै सडक प्रदर्शन (फोटोफिचर)

हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्री र आईजीपी राजीनामा दे !

शनिबार, २० असोज २०७५, १८ : २७ मा प्रकाशित

हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्री र आईजीपी राजीनामा दे !

अर्थ संसार, काठमाडौं–  निर्मला पन्तको बलात्कार पछि हत्यको भएको ३ महिना वितिसक्दा पनि सरकारले हत्यामा संलगन अपराधी पत्ता लगाउन नसकेपछि शनिबार गृहमन्त्री र आईजीपीको राजीनामा माग र्गै प्रदर्शन भएको छ ।

‘निर्मलाको निम्ति न्याय जनताको निरनतर खवरदारी’, ‘सकार कहाँ चुक्दैछ, बलात्कारसँग झुक्दै छ ’ लगायतका नारा सहित माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणम भएको छ ।

प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् । गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो ।

5bb8b62a735f1.jpg 5bb8b63bb8722.jpg 5bb8b64f6b0b3.jpg 5bb8b66a0b663.jpg 5bb8b679eb47b.jpg 5bb8b67c927cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको