Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंक बीच बैकासुरेन्स सम्झौता

शुक्रबार, १९ असोज २०७५, २० : १६ मा प्रकाशित

जनरल इन्स्योरेन्स र  मुक्तिनाथ बिकास बैंक बीच बैकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं–जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र मुक्तिनाथ बिकास बैंक लिमिटेड   बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्क बीच  शुक्रबार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको