Like us!
Follow us!
Connect us!
Watch us!
बढ्ने र घट्ने कम्पनी यस्ता छन

शेयर बजार : नेप्से २.६१ अंकले बढ्दा ६९ करोडको कारोबार

आइतबार, ०७ असोज २०७५, १५ : ४३ मा प्रकाशित

शेयर बजार :  नेप्से २.६१ अंकले बढ्दा ६९ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज (आइतबार) पुँजी बजार २.६१ अंकले बढेको छ । १६७ वटा कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता शेयर खरिदविक्री हुँदा ६९ करोड ३६ लाख ६१ हजार २५६ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको समूह मध्ये ६ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स १२५७.८५ विन्दुमा पुगेको छ ।क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.८२ अंकले बढेको छ ।

 सामान्य अंकले बढेको बजारमा बैकिङ ८.८४, व्यापार ९.७१, होटल ७.४४, डेभलपमेन्ट बैंक १.४३, जलविद्युत ६.३९, फाइनान्स २.४३ अंकले बढेको छ ।

यता निर्जीवन विमा ६२.६३, उत्पादन २.३३, अन्य ८.९९, माइक्रोफाइनान्स ८.९२ र लाइफ इन्स्योरेन्स २३.४७ अंकले घटेको छ । आज बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनी

घट्ने कम्पनी

5ba76809b8208.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको