शुक्रबार, २८ मङि्सर २०७५, ०१ : ५६
मितेरीले १७ प्रतिशत बोनस सेयर दिने
बिहिबार, ०४ असोज २०७५

अर्थ संसार, काठमाडौं–  मितेरी डेभलपमेन्ट  बैंक लिमिटेडले आफ्ना  सेयरधनीलाई १७ प्रतिशत बोनस शेयर दिने भएको छ । असोज ४ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट  सेयरधनीलाई १७ प्रशित बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई आगामि साधारणसभाले पारित गरेपछि  सेयरधनीले पाउनेछन् ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved