Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले दिने निशुल्क प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिनुहोस्, दक्ष कामदारी बनी आयआर्जन बढाउनुहोस् ( विज्ञापनसहित)

विहीबार, ०४ असोज २०७५, ०८ : ३३ मा प्रकाशित

सरकारले दिने निशुल्क प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिनुहोस्, दक्ष कामदारी बनी आयआर्जन बढाउनुहोस् ( विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं-  सिप सिकी दक्ष बन्न मन लागेको छ । त्यसो भए सरकारले दिने १८ महिना निशुल्क सिप सिक्न सक्नुहुनेछ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम  परिषद्को निर्णय अनुसार प्राविधिक एसएलसी (१८ महिने)  तहको तपसिल बमोजका शिक्षक कार्यक्रम तथा कोटाहरुमा आवेदन दिन सकिनेछ ।

विज्ञापन

5ba310b16b2b6.jpg 5ba310bb3efa4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको