Like us!
Follow us!
Connect us!
Watch us!

८ करोडको लगानीमा दरवार हिमालय होटल

मंगलबार, ०२ असोज २०७५, १३ : ४८ मा प्रकाशित

८ करोडको लगानीमा दरवार हिमालय होटल

अर्थ संसार, तनहुँ– तनहुँको बन्दीपुरमा–८ करोडको लगानीमा बन्दै गरेको दरवार हिमालय होटल । बन्दीपुरमा पर्यटकको आकर्षण बढ्न थालेपछि नयाँ होटल निर्माण हुने क्रम चलेको छ । तस्बिर : कृष्ण न्यौपाने, दमौली, रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको