Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ विकास बैंकले १२ प्रतिशत बोनश शेयर दिने

सोमबार, ०१ असोज २०७५, ११ : ४५ मा प्रकाशित

तिनाउ विकास बैंकले १२ प्रतिशत बोनश शेयर दिने

अर्थ संसार, काठमाडौं–  तिनाउ विकास बैंकले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ ।

भदौ ३१ गते बसेको संचालक समितिको बैठकले १२ प्रतिशत बानेश शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउनेछन् ।

5b9f851e94acf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको