Like us!
Follow us!
Connect us!
Watch us!

आयो ‘अपाचे आरआर ३१०’, किन्ने होइन ?

बुधबार, २७ भदौ २०७५, ११ : २६ मा प्रकाशित

आयो ‘अपाचे आरआर ३१०’, किन्ने होइन ?

अर्थ संसार, काठमाडौं– टीभीएसलेनाडा अटो सोमा आफ्नोसुपर प्रिमियम मोटरसाइकल अपाचेआरआर ३१० सार्वजानिक गरेकोछ ।

टीभीएस अपाचेआरआर ३१०, टीभीएस अपाचे स्टेबल कम्पनीको पछिल्लो प्रस्तुति रहेकोजारी विज्ञप्तिमा छ ।अपाचेआरआर ३१०, ३१२ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन रहेको कम्पनीले जनाएको छ ।

टीभीएस अपाचे आरआर ३१० रेसबाट प्रेरित भएर ठाडोस्पिडो–कम– त्याकोमिटर जडित छ, जसमा १८ रेसिङ टेल–टलेडाइग्नो स्टिक्स र कम्प्रेसिभ पोस्ट–राइड एनालिसी रहेको जनाएको छ ।

5b98a7d594dc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको