हेरौं, आजको सेयर तालिका 
अर्थ संसार, काठमाडौं– निरन्तर ओरालो लागेको बजारले (आज) आइतबार पनि निरन्तरता दिइएको छ । आइतबार २.७८ अंकले घटेको बजारमा १४६ वटा कम्पनीको ६ लाख ९ हजार २५७ कित्ता सेयर खरिदविक्री हुँदा २० करोड ५५ लाख ५८ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको भएको १० वटा समूहमध्ये ९ वटा समूह ओरालो लाल्दा नेप्से ११७५.८८ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.५७ अंकले घटेको छ । 
आज कारोबार भएको समूहमध्ये  उत्पादनसमूह मात्रै हरियो भएको छ । ङादी ग्रुप पावर सवै भन्दा धेरै ४ प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंक सवै भन्दा धेरै ५ प्रतिशतले घटेको छ । सामान्य अंकले घटेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ।
बढ्ने कम्पनी

घट्ने कम्पनी
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस