अर्थ संसा, काठमाडौं– आरएमडीसी लद्युवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
ओझालाई संस्थाका कार्यकारी अधिकृत पदमा असोज १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि संचालक समितिको बैठकले नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत शिवा देवी काफ्लेले दिएको राजनीतिमा (आज) आइतबारदेखि लागू हुने गरी बैठकले स्वीकृत सेमत गरेको छ ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस