Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लद्युवित्तले २१ प्रतिशत लाभांश दिने

आइतबार, ०३ भदौ २०७५, १३ : ४७ मा प्रकाशित

स्वरोजगार लद्युवित्तले २१ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– स्वरोजगार लद्युवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २१.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

साउन ३१ गते बसेको संचालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद १.०५२६ प्रतिशत लाभांश दिने दिएको हो ।

उक्त बोनस सेयर कम्पनीको साधारणसभाबाट पारी भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत पछि मात्र सेयरधनीले पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको