Like us!
Follow us!
Connect us!
Watch us!

दुई सेयर दलाल कम्पनी निलम्बनमा

आइतबार, ०३ भदौ २०७५, १३ : १३ मा प्रकाशित

दुई सेयर दलाल कम्पनी निलम्बनमा

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आइतबार २ ब्रोकर कम्पनीलाई निलम्बन गरेको छ ।

धितोपत्र बोर्डलाई तिर्नुपर्ने ०.६ प्रतिशत कमिसन नबुझाएका कारण ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटिज प्रालि र ब्रोकर नम्बर ५ मार्केट सेक्युरिटिजलाई निलम्बन गरेको हो ।

5b7920dd272cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको