Like us!
Follow us!
Connect us!
Watch us!

बोमी माइक्रोफाइनान्सले २५ प्रतिशत लाभांश दिने

बुधबार, ३० साउन २०७५, १३ : २७ मा प्रकाशित

बोमी माइक्रोफाइनान्सले २५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

मंगलबार बसेको संचालक समितिको बैठकले उक्त नगद लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन
 । 

5b73da3abd0b6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको