Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार १८ करोडमा सिमित, आज कमाउने र गुमाउने कम्पनी यस्ता छन्

आइतबार, १३ साउन २०७५, १५ : १८ मा प्रकाशित

सेयर बजार १८ करोडमा सिमित, आज कमाउने र गुमाउने कम्पनी यस्ता छन्

यस्तो छ, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) सेयर बजार सामान्य अंकले बढेको छ । बजार ३.६२ अंकले बढ्दा १८ करोड ४९ लाख ९ हजार २७० रुपैयाँको कारोबार भएको छ ।

१५३ वटा कम्पनीको ७ लाख ८१ हजार ४८४ कित्ता सेयर खरिदविक्री  भएको छ । कारोबार भएको समूहमध्ये ५ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स ११९४.८३ विन्दुमा आइपुगेको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.५९ अंकले बढेको छ । कारोबार भएको समूहमध्ये लाईफ इन्स्योरेन्स समूह सवै भन्दा धेरै ५२.६७ अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको  छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b5d8c0f6c38c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको