Like us!
Follow us!
Connect us!
Watch us!

टिका पुन र दिपक खड्काको ” तिम्रो न्यानो काख ” गितको भिडियो सार्वजनिक (भिडियोसहित)

आइतबार, १३ साउन २०७५, १२ : ३९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक दिपक खड्काको लोकदोहोरी गीत ” तिम्रो न्यानो काख ” भिडियो  युटुव मार्फत सार्वजनिक भएको छ । गायिका  टिका पुन र गायक दिपक खड्काको गीतमा आवाज रहेको छ ।

प्रेम र विछोडका पिडालाई गीतमा निकै मार्मिक रुपमा ब्यक्त गरिएको छ । भावनात्मक रुपमा सम्वन्ध तोडिएको अवस्थामा प्रेमी तथा प्रेमीकाको मनमा हुने वियोगान्त पिडामा गीत का भावहरु रहेका छन । दिपक खड्काको शब्द तथा लय सिर्जना रहेको छ ।

मुकेश हुमागाईँले छायाँकन , अविनास डिसीको सम्पादन र चर्चित भिडियो निर्देशक बविता श्रेष्ठको सर्बोकृष्ट निर्देशन रहेको छ । गीतको भिडियोमा प्रेमी प्रेमीका को भुमिकामा आशा खड्का र तिलक राम खत्रीको अभिनय रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको