Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस फाइनान्सले १ : १.६७ हकप्रद सेयर निश्कासन गर्ने, बुक क्लोज कहिले ?

आइतबार, १३ साउन २०७५, ११ : ४९ मा प्रकाशित

सिटी एक्सप्रेस फाइनान्सले १ : १.६७ हकप्रद सेयर निश्कासन गर्ने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले १ः१.६७ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

उक्त हकप्रद निश्कासनको लागि कम्पनीले साउन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको १२ औं बार्षिक साधारणसभाले पारित गरेको उक्त अनुपातको हकप्रदमा साउन २० गतेसम्मका लगानीकर्ता सहभागि हुन पाउनेछन् ।

5b5d5a259815f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको