सेयर बजारमात्र हैन सबै सेक्टर डामाडोल छ, लगानीकर्ताले आफूलाई सम्हाल्नुपर्छ : राधा पोखरेल
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । ...
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । ...
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । ...
यतिबेला नेपाली लगानीकर्ताहरू दुई मतमा विभाजित भएका छन् । ...
नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका सभापति सम्बिका प्रसाद पौडेलले ऋणीको चरम निराशालाई मलम लगाउन सकिने ठाउँ हुँदा हुँदै पनि सम्बन्धित निकायले ध्यान दिन नसकेको बताएका छन् । ...
अहिलेकाे बजारकाे महाेल हेर्दा माैद्रिक नीतिपछि बजार प्रभावित भएकाे छ । ...
सर्वोच्व अदालतको ब्रोकर लाईसेन्स र स्टक एक्सचेन्जको लाईसेन्स रोक्ने आदेशले नेपालका ५४ लाख लगानीकर्ताहरु माथि अन्याय गरेको बताउछिन् नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल । ...
यूवा लगानीकर्ता एंब स्वतन्त्र पूँजी बजार सुधार संघका उपाध्यक्ष आदित्य सिवाकोटीले जागिरबाट ६० बर्षमा पनि कमाउन नसक्ने पैसा आफुँले पूँजी बजारबाट ३-४ बर्षमै कमाएको बताएका छन् । ...
सेयर विश्लेषक चार्टर एकाउन्टेन्ट नवराज बुर्लाकोटीले बिस्तारै पूँजी बजारबाट घरजग्गामा गएको पैसा पनि पूँजी बजारमा फर्कन थालेको बताएका छन् । ...
प्राविधिक तथा आधारभुत विश्लेषक सन्दिप कुमार चौधरीले कमर्सियल बैंक नबढे नेप्से परिसूचक २५५० को बिन्दु भन्दा माथि जान नसक्ने दावी गरेका छन् । ...
नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता एवंम सेयर विश्लेषक केशव कोईराला 'काका' ले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पूँजी बजारलाई थप ड्यामेज हुनबाट जोगाएको बताएका छन् । ...
नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता गोपाल स्वामीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एमालेको सरकार परिवर्तनपछि राष्ट्र बैंकको गभर्नरको रुपमा भन्दा पनि एमाले पार्टीको कार्यकर्ताका रुपमा बढी भूमिका निर्वाह गरेको आरोप...
सेयर बजार लगानीको राम्रो बिकल्प भएता पनि यसलाई नै पुर्णकालिन पेशा बनाउन भने नहुने बताउछन् नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता एबं बुटवल पावर कम्पनी लिमिटेडका सञ्चालक दिनेश हुँमागाई । ...
पूँजी बजार पैसा कमाउने मात्र नभई पैसा छाप्ने ठाँउ पनि भएको बताउछन् अनुभवि एबं पुराना लगानीकर्ता विष्णु सुवेदी । ...
व्यक्तिगत लोभ र डर त्याग्न नसक्नेहरुलाई दोस्रो बजार त्यति सहि नहुने बताउछन् बजारका पुराना एबं अनुभवी लगानीकर्ता नवराज घिमिरे । ...
नेपालको पूँजीबजारका ठुला एबं अनुभवि लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले अब नेप्से धेरै घट्ने ठाँउ नभएको र केहि सय दुईसय अंकको करेक्सन आएपनि बजार धेरै समय डाउनमा नबस्ने र तुरुन्तै युटर्न हुने...
पूँजी बजारबाट सुरु भएको नो भोट अभियानको बाइ प्रोडक्टका रुपमा काठमांडौको मेयरमा बालेन्द्र साहको जन्म भएको बताउछन् पूँजी बजारका चर्चित एबं ठुला लगानीकर्ता दिपेन्द्र अग्रवाल । ...
अहिले नेपालको पूँजी बजार विश्वमै अण्डरभ्यालुड रहेको बताउँछन् लगानीकर्ता रामनाथ यादव । ...
नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता एबं शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सञ्चालक बिरेन्द्र बिष्टले नेप्से परिसूचक ३२ सयको विन्दुमा पुग्ने यो बुल बजारको मिनि बुलमात्र भएकोले अझै वास्तविक बुल आउनै बाँकी रहेको...
पूँजीबजारको विकास र विस्तारका विभिन्न १९ बुँदे माग सहित आमरण अनसनको घोषणा गरेका लगानीकर्ता तिलक कोईरालाले पूँजी बजारको विकास र विस्तारका लागि गरिन लागेको यो लडाईँ नै अन्तिम लडाईँ हुने...
अहिलेको अवस्थामा सेयर किन्दा रिस्क भन्दा रिवार्डको अवस्था धेरै नै रहेको बताउछन् सेयर तथा विक्त विश्लेषक मुक्ति अर्याल । ...