शुक्रबार, ०८ मङि्सर २०७४, १३ : १७
तथ्यांक
जापानमा उच्च राष्ट्रिय ब्यापार बचत हासिल
जापानमा उच्च राष्ट्रिय ब्यापार बचत हासिल
अर्थ संसार टोक्यो-गत फेब्रुअरी महिनामा मासिक राष्ट्रिय ब्यापार तथा बाणिज्यगत कारोबारमा सन् २०१० यताकै अति उच्चतम बचत आर्जन गर्न जापान सफल भएको छ । ...
तिहारमा ११ लाख माला चाहिने, भारतबाट २ लाख ल्याइने
तिहारमा ११ लाख माला चाहिने, भारतबाट २ लाख ल्याइने
अर्थ संसार काठमाडौं–तिहारमा ११ लाख मालाको खरिदविक्री हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले अनुमान गरेको छ ।  फ्यानले कृषि बिकास मन्त्रालयको सहयोगमा गर्न लागेको गोदावरी मेलाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा कुमार अध्यक्ष कसजुले यस्तो जानकारी दिएका हुन् । ...
मुलुकमा ४५ करोडको फूलखेती
मुलुकमा ४५ करोडको फूलखेती
अर्थ संसार काठमाडौं –मुलुकभर बर्षेनी ४५ करोड बराबरको फूलखेती हुने गरेको छ । केन्द्रिय तथ्याङ्क विभागले सोमबार राजधानीमा सार्बजनिक गरेको आर्थिक बर्ष २०७२/७३ को पुष्पखेती सर्वेक्षणमा उक्त तथ्यांक उल्लेख छ । विभागले सार्बजनिक गरेको तथ्याङ्कमा नेपालको ३६ जिल्लामा व्यावसायिक रुपमा पुष्पखेती हुँदै आएको उल्लेख छ । खेतीमा लुज फ्लावर ४७.४, मौसमी/बहुवर्षे/आलांकारिक फूल ४२.४, कट् फ्लावर ३७.४, वीउ/राईजोम/टुवर १७.२ र गार्डेन...
लाखौं घाटा खाएर खसीबोका बेच्दै खाद्य संस्थान, यस बर्ष ३ हजार चौपाया बेच्ने
लाखौं घाटा खाएर खसीबोका बेच्दै खाद्य संस्थान, यस बर्ष ३ हजार चौपाया बेच्ने
अर्थ संसार काठमाडौं–आर्थिक वर्ष ०६७/६८ मा करिव २ सय ३५ खसीबोका मरेपछि खाद्य संस्थानलाई ३५ लाख घाटा भयो । त्यसयता मुनाफा गर्न नसके पनि घाटा नहोस् भन्ने सोचिरहेको संस्थानको चाहना अहिलेसम्म पूरा हुन सकेको छैन । बितेका ६ वर्षमा प्रत्येक वर्ष संस्थानले ५ देखि २० लाखसम्म घाटा व्यहोर्नु परिरहेकोसंस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले बताए । गएका ३ आर्थिक...
बीपी राजमार्गको यस्तो छ भाडा दर, ठगिनु होला
बीपी राजमार्गको यस्तो छ भाडा दर, ठगिनु होला
अर्थ संसार काठमाडौं– दशै नजिकिएसँगै काठमाडौँवाट बनेपाहुँदै पूर्व जाने सवारी साधनमा मनपरी भाडा असुल्न थालिएको छ । सरकारले तोकेको भाडा दर थाहा पाउनु भयो भने तपाईं ठगिनबाट जोनिु हुने छ । भौतिक पुर्वधार तथा यातायात व्यावस्था विभागले काठमाडौं–धुलिखेर–सिन्धुलीहुँदै गुड्ने सवारी साधनको भाडा निर्धारण गरेको छ । यातायात व्यावस्था विभागले नि ...
राजस्व संकलन २९ प्रतिशतले वृद्धि
राजस्व संकलन २९ प्रतिशतले वृद्धि
अर्थ संसार काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ भदौ मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रहेकोमा रु. २८ अर्व ९३ करोड ६ लाख ६५ हजार संकलन भई लक्ष्यको तुलनामा १०१ प्रतिशतको प्रगति भएको छ । ...
४१ वटा कम्पनीले घोषणा गरे लाभांस घोषणा, सवैभन्दा बढी लाभांस दिनेमा युनिलिभर
४१ वटा कम्पनीले घोषणा गरे लाभांस घोषणा, सवैभन्दा बढी लाभांस दिनेमा युनिलिभर
काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ४१ वटा कम्पनीहरुले राम्रो लाभांस दिने घोषणा गरेका छन् । चालु आर्थिक वर्षको असोज ४ गतेसम्ममा जम्मा ४१ कम्पनीहरुले आफ्ना सेयरधनीहरुको लागि लाभांस घोषणा गरिसकेका छन् । ति मध्ये सवैभन्दा बढी युनिलिभर नेपालले लाभांस दिने घोषणा गरेको छ । युनिलिभर नेपालले गत वर्षको मुनाफाबाट एक हजार २० प्रतिशतले लाभांस दिने भएको हो । ...
© Arthasansar.com 2016, All Rights Reserved