मङ्गलबार, ३१ भदौ २०७६
परियोजना
सरकारले निजी क्षेत्रका बन्द उद्योग चलाउन सहजिकरण गर्ने
सरकारले निजी क्षेत्रका बन्द उद्योग चलाउन सहजिकरण गर्ने
अर्थ संसार काठमाडौं–सरकारले विभिन्न कारणले बन्द भएका निजी क्षेत्रका उद्योग खोल्न सहजीकरण गर्ने भएको छ । उद्योग मन्त्रालयले सूचना प्रकाशन गरी २१ दिनभित्र मुलुकभर बन्द भएका त्यस्ता उद्योगको विवरण लिने जनाएको छ । बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै मन्त्रालयले त्यस्ता उद्योगको अध्ययन र मूल्याङ्कनका लागि समिति गठन गर्र्ने तयारी गरेको छ । ...
भवन भट्टद्धारा पुर्वाधार विकास कम्पनीबाट राजीनामा, लाल केसीको हातमा सुरङमार्ग
भवन भट्टद्धारा पुर्वाधार विकास कम्पनीबाट राजीनामा, लाल केसीको हातमा सुरङमार्ग
काठमाडौं, २४ मंसिर । काठमाडौं —हेटौंडा सुरुङमार्गको निर्माण गर्ने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबाट भवन भट्टले राजीनामा दिएका छन् ।विहिबार बसेको सञ्चालक समितिको बैठकले भट्टको राजीनामा स्वीकृत गरेको सञ्चालक सुवासचन्द्र ठकुरीले जानकारी दिए । ...
सरकारले थाल्यो टोखा–नुवाकोट सुरुङमार्गको तयारी
सरकारले थाल्यो टोखा–नुवाकोट सुरुङमार्गको तयारी
काठमाडौं,–काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ । सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) मा प्रस्ताव पेस गरेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । ...
भूकम्पपीडितले नयाँ ट्याक्सी लिन अझै तीन महिना कुर्नु पर्ने
भूकम्पपीडितले नयाँ ट्याक्सी लिन अझै तीन महिना कुर्नु पर्ने
काठमाडौं– फाराम वितरण गरेको साढे तीन महिना हुँदा पनि सरकारले भूकम्पपीडितलाई ट्याक्सीको दर्ता नम्बर दिन सकेको छैन । सरकारले भूकम्पपीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सी वितरण गर्न गत ५ साउनदेखि २ भदौसम्म फाराम भराएको थियो । ...
नेपाली मुद्रण उद्योगमा २५ अर्ब लगानी, २ हजारभन्दा बढी उद्योग
नेपाली मुद्रण उद्योगमा २५ अर्ब लगानी, २ हजारभन्दा बढी उद्योग
अर्थ संसार काठमाडौं–नेपाली मुद्रण उद्योगलाई समयानुकूल बनाउदै अघि बढ्नु पर्ने मुद्रण व्यवसायीहरुले बताएका छन् । उनीहरुले नयां प्रविधी अति आवश्यक भएका अबस्थामा विभिन्न कारणले भित्र्याउन नसकिएको बताए । ...
जाग्यो सीतापाइला–नौबिसे सुरुङ बन्ने आशा, सरकारको ढिलासुस्तीले केही बर्ष अझै लाग्ने
जाग्यो सीतापाइला–नौबिसे सुरुङ बन्ने आशा, सरकारको ढिलासुस्तीले केही बर्ष अझै लाग्ने
अर्थ संसार काठमाडौं–रधाजानीबाट थानकोट हुँदै नौबीसे निस्कने बाटोमा जामले हैरानी ब्यहोर्नु भएको छ ? अब यस्तो अबस्था धेरै दिन रहने छैन । छिट्टै सुरुङमार्गबाट धादिङको नौबीसे निस्कन पाउनु हुने छ । त्यो पनि द्रुत गतिमा । ...
माथिल्लो त्रिशूली ‘थ्री ए’ निर्माण सुरू हुने, ऋण अवधि थप्न चिनियाँ पक्षलाई आग्रह
माथिल्लो त्रिशूली ‘थ्री ए’ निर्माण सुरू हुने, ऋण अवधि थप्न चिनियाँ पक्षलाई आग्रह
अर्थ संसार  काठमाडौँ– गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । ...
तपाईसँग विजनेशको नयाँ आइडिया छ ? अब लगानी गर्नेछ स्टार्टअप फन्डले
तपाईसँग विजनेशको नयाँ आइडिया छ ? अब लगानी गर्नेछ स्टार्टअप फन्डले
अर्थ संसार काठमाडौं–तपाईंसँग इन्नोभेटिभ आइडिया छ ? केही ब्यवसाय गर्न चाहनु हुन्छ ? लगानी गर्ने रकम नभएर त्यतिकै बस्नु भएको छ ? ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved