मङ्गलबार, ३१ भदौ २०७६
परियोजना
डेढ घण्टाको बाटो अब दुई मिनेटमा
डेढ घण्टाको बाटो अब दुई मिनेटमा
अर्थ संसार, गलेश्वर- झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी र बागलुङवासीलाई आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले डेढ घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् । ...
जडीबुटीमा ‘अण्डर पास’
जडीबुटीमा ‘अण्डर पास’
अर्थ संसार, काठमाडौं–काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । ...
रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेशनलाई आग्रह
रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेशनलाई आग्रह
अर्थ संसार, चितवन- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो । ...
अनुमानित साढे चार करोडमा रकमझोलुङ्गे पुल निर्माण
अनुमानित साढे चार करोडमा  रकमझोलुङ्गे पुल निर्माण
अर्थ संसार, बेझाड- ज्याग्दीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत सहज बनेको छ । नेपालकै अग्लो र लम्बाइका हिसाबले यो पुल तेस्रो स्थानमा पर्छ । ...
पेट्रोल पम्प स्थापनाका लागि मापदण्ड
पेट्रोल पम्प स्थापनाका लागि मापदण्ड
अर्थ संसार, बुटवल- प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको मापदण्डअन्तर्गत राष्ट्रिय राजमार्ग र प्रदेश तथा नगरस्तरीय राजमार्ग किनारामा पेट्रोलपम्प सञ्चालनका लागि भिन्न भिन्न मापदण्ड निर्धारण गरिएको छ । ...
पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न
पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न
अर्थ संसार, वीरगञ्ज-नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । ...
गौतम बुद्ध विमानस्थल निर्माणको म्याद थपिँदै, २०१९ भित्रै उडान अवतरण गर्ने लक्ष्य पुरा होला त ?
गौतम बुद्ध विमानस्थल निर्माणको म्याद थपिँदै, २०१९ भित्रै उडान अवतरण गर्ने लक्ष्य पुरा होला त  ?
अर्थ संसार, काठमाडौं - गौतम बुद्ध विमानस्थल निर्माणको म्याद फेरि थपिने भएको छ । ...
भेरी अस्पतालमा नयाँ भवनको निर्माण शुरु
भेरी अस्पतालमा नयाँ भवनको निर्माण शुरु
अर्थ संसार, नेपालगञ्ज, सङ्घीय सरकार अन्तर्गत रहेको नेपालगञ्जको भेरी अस्पताल परिसरमा अत्याधुनिक ‘इनडोर ब्लक’ ९ बिरामी भर्ना कक्ष को निर्माण कार्य शुरु गरिएको छ । शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जले सो ब्लकको भवन निर्माण शुरु गरिएको हो । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved