मङ्गलबार, ३१ भदौ २०७६
परियोजना
मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द
मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द
अर्थ संसार, काठमाडौ – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो । ...
पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव
पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव
अर्थ संसार, काठमाडौ – कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आइतबार पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठीचौर जुम्लामा पुगेर त्यसको अवस्था अध्ययन गर्नुभयो । प्रतिष्ठानको सङ्गठन तथा भौतिक संरचना, यसले स्थापनाकालदेखि हालसम्मका गरेका गतिविधि तथा कार्यप्रगतिका बारेमा उहाँले कर्मचारीसँग जानकारी लिनुभएको थियो । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक वसन्त चालिसेले पूर्व इलामदेखि पश्चिम दार्चुलासम्म पर्वतीय क्षेत्रमा रहेका...
‘एक गाउँ एक पोखरी निर्माण’ : प्रदेश ५ मा ११६ पोखरी निर्माण
‘एक गाउँ एक पोखरी निर्माण’ : प्रदेश ५ मा ११६ पोखरी निर्माण
अर्थ संसार, रुपन्देही- ‘एक गाउँ एक पोखरी निर्माण’ अभियानअन्तर्गत प्रदेश ५ सरकारले ११६ वटा पोखरी निर्माण गरेको छ । पर्यावरण जोगाउने उद्देश्यले प्रदेशका १२ वटा जिल्लामा करीब पाँच हजार २०० घनमिटर क्षमताका पोखरी निर्माण सम्पन्न गरिएको हो । ...
तात्यो काठमाडौं महानगरपलिका :आयोजना कार्यान्वयन गर्दै
तात्यो काठमाडौं महानगरपलिका :आयोजना कार्यान्वयन गर्दै
अर्थ संसार, काठमाडौं–काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा उद्यान, पैदालमार्ग, शौचालयलगायत ४२ आयोजना कार्यान्वयन गर्ने भएको छ । ...
त्रिपुरेश्वर–नागढुङ्गा सडक : ८० प्रतिशत सम्पन्न,घर र जग्गाको मुआब्जाले भयो ढिलाइ
त्रिपुरेश्वर–नागढुङ्गा सडक : ८० प्रतिशत सम्पन्न,घर र जग्गाको मुआब्जाले भयो ढिलाइ
अर्थ संसार, काठमाडौं–चार वर्ष अघि विस्तारको काम शुरु भएको त्रिपुरेश्वर–नागढुङ्गा सडक चार महीनामा सम्पन्न हुने भएको छ । ...
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
अर्थ संसार, काठमाडौँ- बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । ...
ट्रस पुल उद्घाटन
ट्रस पुल उद्घाटन
अर्थ संसार, भक्तपुर- प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न विकासमा ऐक्यबद्धता, राजनीतिमा प्रतिपर्धा भन्ने नारालाई आत्मसात गरी अघि बढ्नु पर्ने बताएका छन् । ...
१०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी: डिपिआर तयार
१०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी:  डिपिआर तयार
अर्थ संसार, दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved