शनिबार, १४ फागुन २०७३, ०३ : २५
परियोजना
भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण
भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण
काठमाडौँ- सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ । ...
राष्ट्रिय महत्वका ठूला आयोजना सरकार आफैले बनाउँछ : प्रधानमन्त्री
राष्ट्रिय महत्वका ठूला आयोजना सरकार आफैले बनाउँछ : प्रधानमन्त्री
अर्थ संसार विरगन्ज– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताउनुभएको छ । ...
नेपालका अधिकांश विमानस्थल प्रयोगबिहीन
नेपालका अधिकांश विमानस्थल प्रयोगबिहीन
बिबिसी काठमाडौं–नेपाल वायुसेवा निगमसंग पर्याप्त जहाज नहुँदा अनि निजी विमान कम्पनीहरुको उदासीनताका कारण देशभर रहेका करिब दुई दर्जन विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको पर्यटन मन्त्रीले बताएका छन्। ...
दाना सवस्टेशन निर्माण तिब्र गतिमा
दाना सवस्टेशन निर्माण तिब्र गतिमा
अर्थ संसार  म्याग्दी– नेपाल विद्युत प्राधिकारणले २२० केभी क्षमताको कालिगण्डकी प्रशारण करिडोर आयोजनाको निर्माण कार्य तिव्र रुपमा अगाडी बढाएको छ । प्रशारण लाइन अन्तर्गत  म्याग्दीको दानामा सवस्टेशन निर्माण सुरु गरिएको छ । साथै आयोजनाले प्रशारण लाइनको टावर राख्ने ठाउँका लागि...
मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न
मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न
शेखर आचार्य  काठमाडौ– मेलम्ची खानेपानी आयोजनाको काम भई रहँदा काठमाडौँ महानगरपालीका वडा म्बर ६ सरस्वतीनगरका वासिन्दा पानी खान नपाएर काकाकुल भईरहेका छन् । बाटोमा पाइप विछ्याउने ठेकेदार (पिआइडी) ले पाइपलाईन विस्तार गर्ने क्रममा खानेपानीको लाईन छिनाएर सर्वसाधारणको घरमा महिनौसम्म पानी...
बागमती करिडोर सात महिनाभित्र खुल्ने
बागमती करिडोर सात महिनाभित्र खुल्ने
काठमाडौं– उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बागमती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने भएको छ । अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिले गोकर्ण दोभानदेखि बल्खुसम्मको १७।६ किलोमिटर सडक निर्माण गर्दै आएको छ । समितिका अनुसार ११।०५ किलोमिटर सडक...
चिलिमेको समायोजित मूल्य ८१८ रुपैयाँ
चिलिमेको समायोजित मूल्य ८१८ रुपैयाँ
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले चिलिमे जलविद्युत कम्पनीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांशपछि सेयर मूल्य समायोजन गरेको छ । चिलिमेको औसत आधार मूल्य १०३९ रुपैयाँ मानेर सेयर मूल्य प्रतिकित्ता ८१८ रुपैयाँमा समायोजन गरिएको नेप्सेले जनाएको छ...
फास्टट्रयाक आफै बनाउने, भारतीय कम्पनीसँगको समझदारी रद्द
फास्टट्रयाक आफै बनाउने, भारतीय कम्पनीसँगको समझदारी रद्द
काठमाडौं– सरकारले फास्टट्रयाक आयोजनाको प्रवद्र्धकका रूपमा रहेको भारतीय कम्पनी आइएल एन्ड एफएस ( इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज) सँगका सबै समझदारी रद्द गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५ मंसिरमा...
© Arthasansar.com 2016, All Rights Reserved