शुक्रबार, ०६ बैशाख २०७६
उर्जा
अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारी
अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारी
अर्थ संसार, दार्चुला– नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड दोस्रो जलविद्युत् आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । ...
कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै
कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै
अर्थ संसार, काठमाडौँ– लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ...
अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माण,राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सनको ‘ब्रेक थ्रु'
अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माण,राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सनको  ‘ब्रेक थ्रु'
अर्थ संसार,सुर्खेत- प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु '’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो । ...
प्रधानमन्त्रीले बटन थिचेर राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु ’ गर्ने
प्रधानमन्त्रीले बटन थिचेर राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सनको सुरुङ  ‘ब्रेक थ्रु ’ गर्ने
अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘बे्रक थु्र’ गर्ने हुनुभएको छ । ...
विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना
विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना
महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० घण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रूपमा महसुल छुट दिएको’ भेटिएको हो । ...
दुई आयोजनाको विद्युत खरीदबिक्री सम्झौता
दुई आयोजनाको विद्युत खरीदबिक्री सम्झौता
अर्थ संसार, बलेवा– बागलुङको गल्कोटमा निर्माण हुने दुई विद्युत् आयोजनाको विद्युत् खरीदसम्झौता भएको छ । गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्को खरीद बिक्री सम्झौता भएको हो । ...
तनहुँको मार्कीचोक सवस्टेशन सञ्चालनमा, गोरखाको विद्युत् प्रणालीमा सुधार
तनहुँको मार्कीचोक सवस्टेशन सञ्चालनमा, गोरखाको विद्युत् प्रणालीमा सुधार
अर्थ संसार, काठमाडौँ– देशभर नै सवस्टेशन र प्रसारणलाइनको क्षमता सुधारमा लागिपरेको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक तनहुँको मार्कीचोकमा १३२\३३ केभी क्षमताको सवस्टेसन सञ्चालनमा ल्याएको छ । ...
मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको काम अन्तिम चरणमा
मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको काम अन्तिम चरणमा
अर्थ संसार, गोरखा-मस्र्याङदी–काठमाडौं २२० केभी प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved