बिहिबार, १२ साउन २०७४, १८ : ३०
प्रविधि
नेपाल–चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि सुरु हुने
नेपाल–चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि सुरु हुने
अर्थ संसार, काठमाडौं–मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ । ...
सांसदले भने- ‘सुधार भएन दूरसञ्चार सेवाको गुणस्तर’
सांसदले भने- ‘सुधार भएन दूरसञ्चार सेवाको गुणस्तर’
काठमाडौँ–“मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो । फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?” यो प्रश्न कुनै सर्वसाधारण नागरिकको होइन सांसद् उदयशम्शेर राणाको हो । ...
निर्वाचन आयोगको नयाँ निर्णय : ७४४ वटै स्थानीय तहमा मतदाता नामावली संकलन हुने
निर्वाचन आयोगको नयाँ निर्णय : ७४४ वटै स्थानीय तहमा मतदाता नामावली संकलन हुने
अर्थ संसार, काठमाडौंं निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन ७४४ वटै स्थानीय तहबाट गर्ने भएको छ । ...
यसरी नेपाली समाजलाई गाँज्दैछ साइबर क्राइमले
यसरी नेपाली समाजलाई  गाँज्दैछ साइबर क्राइमले
अच्युत रेग्मी अर्थ संसार, काठमाडौँ– गत वैशाखमा कास्की माछापुच्छे« गाउँपालिका घर भई पोखरा–लेखनाथ महानगरपालिका बस्ने २२ वर्षीय प्रताप मल्ल प्रहरी हिरासतमा पुग्यो । कारण थियो मल्लले आफ्नो फेसबुकमा राष्ट्रपतिको तस्वीर जोडेर व्यक्तिगत छविमा आँँच पुर्याउने कुरा लेख्नु । ...
प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै
प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै
संसार, रत्ननगर – किसानले प्रयोगशाला परीक्षण (टिस्युकल्चर) गरेका केराका बिरुवा रोप्न थालेका छन् । केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयो ...
रेबिजः सुई लगाउने नयाँ तरिका सुरु
रेबिजः सुई लगाउने नयाँ तरिका सुरु
अर्थ संसार, काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालले जनावर टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुअर्थ संसार, काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालले जनावर टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुरु गरेको छ ।रु गरेको छ । ...
अस्पतालमा एपोइन्टमेन्ट लिन आयो ‘हाम्रो हस्पिटल’ मोबाइल एप्प
अस्पतालमा एपोइन्टमेन्ट लिन आयो  ‘हाम्रो हस्पिटल’ मोबाइल एप्प
दिनिता लामिछाने अर्थ संसर काठमाडौ– रोग अनुसार चिकित्सक र उपचारका लागि अस्पताल खोज्न सर्वसाधारणलाई सघाउने स्वास्थ्य सम्बन्धी मोबाइलएप्प हो, हाम्रो हस्पिटल । ...
कृषि कलेजदेखि केवलकार सञ्चालन गर्ने स्थानीय तहको बजेट
कृषि कलेजदेखि केवलकार सञ्चालन गर्ने स्थानीय तहको बजेट
अर्थ संसार,नुवाकोट - आइतबारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०७४/७५ का लागि नुवाकोटका सबै स्थानीय तहले प्रस्तावित बजेट, नीति तथा कार्यक्रम स्थानीय तहमा गठित नगर/गाँउ सभामार्फत पारित गर्दै कार्यान्वयनमा ल्याएका छन् । ...
© Arthasansar.com 2016, All Rights Reserved