Web Analytics Made Easy - StatCounter
सोमबार, २९ असार २०७७
भिडियो
मौद्रिक नीति तल्लो तहका जनताले महशुस गर्न सक्नुपर्छ : राजेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
मौद्रिक नीति तल्लो तहका जनताले महशुस गर्न सक्नुपर्छ : राजेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
अर्थ संसार, काठमाडौं-नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति तल्लो तहका जनताले महशुस गर्न सक्नु पर्ने बताए। ...
बैंकहरुको कर्जा प्रवाह हुन नसकेका कारण बजारमा अधिक तरलता -डा. गुणाकर भट्ट,कार्यकारी निर्देशक,नेपाल राष्ट्र बैंक
बैंकहरुको कर्जा प्रवाह हुन नसकेका कारण बजारमा अधिक तरलता -डा. गुणाकर भट्ट,कार्यकारी निर्देशक,नेपाल राष्ट्र बैंक
अर्थ संसार, काठमाडौं-नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर  मौद्रिक नीति ल्याउने तयारी गरेको स्पष्ट पारेका छन् । ...
बजारको उतारचढाब निरन्तर प्रक्रिया नै हो, यसलाई सामान्य रुपमा लिनुपर्छ-चन्द्रसिंह साउद (अन्तर्वार्ता)
बजारको उतारचढाब  निरन्तर प्रक्रिया नै हो, यसलाई सामान्य रुपमा लिनुपर्छ-चन्द्रसिंह साउद (अन्तर्वार्ता)
करिव तीन महिनापछिको लकडाउनका कारण  दोस्रो शेयर बजार बन्द रहयो । अहिले बजार खोलेको अवस्था छ र बजार  खोले सँगै शेयर बजारमा अस्वाभाविक रुपले उचार चढाव देखियो । ...
साधना लघुवित्तको आइपिओ यसरी भर्नुहोस् (भिडियोसहित)
साधना लघुवित्तको आइपिओ यसरी भर्नुहोस् (भिडियोसहित)
अर्थ संसार, काठमाडौं- साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ)असार २१ गतेबाट निश्कासन भएको छ । लगानीकर्ताको पर्खाइमा रहेको आइपिओमा लगानीकर्ता झुमिएका छन् । ...
हाइड्रो जस्तो कन्ट्रोल अरु क्षेत्रमा छैन, दुई पैसा चोरेर खाने सम्भावना हुँदैन: शैलेन्द्र गुरागाई (अन्तरवार्ता)
हाइड्रो जस्तो कन्ट्रोल अरु क्षेत्रमा छैन, दुई पैसा चोरेर खाने सम्भावना हुँदैन: शैलेन्द्र गुरागाई (अन्तरवार्ता)
विश्वभर फैलिएको कोभिड -१९ कारण यतिखेर देशको विकास निर्माणका कामहरु ठप्प छ । विशेष गरी निर्माणधिनका परियोजनाहरु कोभिड -१९ को ठूला मारमा परेका छन् । कोभिडको मारमा खेप्नेमा जलविद्युत क्षेत्र पनि एक हो । आवातजात बन्द हुँदा निर्माणधिन जलविद्युतका परियोजना अतिखेर अलपत्र परेका छन् । ...
अर्जुन क्षेत्रीको अर्जुनवाणी: शेयर बजारबाट लगानीकर्ताले नाफा कमाउन फागुन कुर्नु पर्ने
अर्जुन क्षेत्रीको अर्जुनवाणी: शेयर बजारबाट लगानीकर्ताले नाफा कमाउन  फागुन  कुर्नु पर्ने
नेपालमा बुध र चन्द्र ग्रहको अत्यन्तै राम्रो प्रभाव छ । बुधर र चन्द्रमा भनेको कार्यकारक ग्रह हो । यो दुवै ग्रह चाही एकदमै सकारात्मक खालको उर्जा भएको कारणले गर्दा खेरी नेपालमा राम्रो गरिरहन्छ । तर, यो विश्व जगत भने खतरामा छ । विश्व जगतमा राहुल र सनी ग्रहको प्रभाव र कष्ट छ । ...
प्रतिनिधि सभा- LIVE , संसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री ओलीको जवाफ
प्रतिनिधि सभा- LIVE , संसदले उठाएका  प्रश्नहरुको प्रधानमन्त्री ओलीको जवाफ
अर्थ संसार, काठमाडौं – वनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड(LIVE and UPDATE )
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड(LIVE and UPDATE )
अर्थ संसार, काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न सुरू गरेका छन् । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved