बुधबार, ११ असार २०७६
पर्यटन
पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गर्ने
पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गर्ने
अर्थ संसार, भादगाउँ- आन्तरिक आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि भक्तपुर नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । ...
देश विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : उपराष्ट्रपति पुन
देश विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : उपराष्ट्रपति पुन
अर्थ संसार, चितवन- उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । आज बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा  उनले  धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिएका छन्  । सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति  पुनले सरकारलाई सुझाव दिने बताए । ...
हनुमानढोका दरबार, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हब बनाउने
हनुमानढोका दरबार, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हब बनाउने
अर्थ संसार, काठमाडौं – काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्ने भएको छ । ...
भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबर्द्धन
भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबर्द्धन
अर्थ संसार, काठमाडौं- नेपालका लागि उदियमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबर्द्धन गरिएको छ । ...
चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा
चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा
अर्थ संसार, काठमाडौं- अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । ...
चेपाङ-महाभारत पदमार्गको सम्भाव्यता अध्ययन सुरु
चेपाङ-महाभारत पदमार्गको सम्भाव्यता अध्ययन सुरु
अर्थ संसार, धादिङ - सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु गरेको छ । ...
पहाडको टुप्पोमा बाजा बज्ने ढुङ्गा
पहाडको टुप्पोमा बाजा बज्ने ढुङ्गा
अर्थ संसार,बेनी- ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । ...
रहस्यमय माथिल्लो मुस्ताङमा किन कम पर्यटक ?
रहस्यमय माथिल्लो मुस्ताङमा किन कम पर्यटक ?
विश्वका भ्रमण प्रेमी मानिसहरुका लागि विभिन्न (भ्रमण गर्न चाहेको सम्बन्धित देश) देशका बारेमा जानकारी दिने उदेश्यले किताब लेख्ने प्रकाशित गर्ने गरेको र विश्वका भ्रमण प्रेमीहरुले पनि विश्वसनीय र आधिकारिक मान्ने गरेको ‘लन्ली प्लानेट’ले ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved