बुधबार, ११ असार २०७६
कृषि
अलैँची रोप्ने चटारोमा किसान
अलैँची रोप्ने चटारोमा किसान
अर्थ संसार, लमजुङ- मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैँची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैँचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो । ...
कृषि पकेट क्षेत्र सांसदकै निगरानीमा सञ्चालन गरिने
कृषि पकेट क्षेत्र सांसदकै निगरानीमा सञ्चालन गरिने
अर्थ संसार, सुर्खेत- कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि पकेट क्षेत्र सांसदहरुकै निगरानीमा सञ्चालन गरिने बताएका  छ । ...
गोदावरीमा एक लाख ६५ हजार हर्वेरियमका नमूना
गोदावरीमा एक लाख ६५ हजार हर्वेरियमका नमूना
अर्थ संसार,ललितपुर- वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करीब एक लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन् । ...
बाख्रापालनबाट वार्षिक ७० लाख भित्र्याउँदै मौजा गाउँ
बाख्रापालनबाट वार्षिक ७० लाख भित्र्याउँदै मौजा गाउँ
अर्थ संसार, पोखरा -अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । ...
दोहोरो करको मारमा एग्रोभेट व्यवसायी
दोहोरो करको मारमा एग्रोभेट व्यवसायी
अर्थ संसार, रुकुमपश्चिम-रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् । ...
यार्सागुम्बाको उत्पादन घट्दो
यार्सागुम्बाको उत्पादन घट्दो
अर्थ संसार, काठमाडौं– बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । ...
अनुदानको सट्टा सहुलियत ब्याजदरमा पुशपालन ऋण
अनुदानको सट्टा सहुलियत ब्याजदरमा पुशपालन ऋण
अर्थ संसार, मेलम्ची-सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई एक प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । ...
विदेशबाट रित्तो हात : तरकारी खेतीबाट फलिफाप
विदेशबाट रित्तो हात : तरकारी खेतीबाट फलिफाप
अर्थ संसार, गलेश्वर-जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved