शनिबार, ०७ भदौ २०७६
विशेष
हेरौं, कृष्णमन्दिरमा ‘कृष्ण अष्टमी’ को रौनक
हेरौं, कृष्णमन्दिरमा ‘कृष्ण अष्टमी’ को रौनक
अर्थ संसार, काठमाडौं– भाद्र कृष्ण अष्टमीका दिन शुक्रबार बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।‘श्री कृष्णजन्माष्टमी’ का अवसरमा शुक्रबार देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइएको हो । ...
मकवानपुरगढीमा पाँच करोड लगानी
मकवानपुरगढीमा पाँच करोड लगानी
अर्थ संसार, काठमाडौं- गत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रदेश नं ३ सरकारमार्फत रु पाँच करोड २० लाख बराबरको विकास निर्माण गरेको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि प्रदेश सरकारले मकवानपुरगढी गाउँपालिकालाई रु पाँच करोड ३७ लाख उपलब्ध गराएको थियो । ...
स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
अर्थ संसार, काठमाडौं – भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ । ...
प्रदेशको अधिकारमाथि कुठाराघात र अविश्वास गरेको होइन :  मन्त्री पण्डित
प्रदेशको अधिकारमाथि कुठाराघात र अविश्वास गरेको होइन :  मन्त्री पण्डित
अर्थ संसार, काठमाडौं– प्रदेश मन्त्रालयमा सचिव सङ्घबाट खटाउने कि प्रदेश निजामती सेवाको हुने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदबीच नै मत बाझिएको छ । ...
विदेश भ्रमण मोह एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
विदेश भ्रमण मोह एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
अर्थ संसार, काठमाडौं- स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५÷०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो । ...
गुठी विधेयकको विरोधमा उत्रियो राजधानीमा जनसागर (फोटोफिचर)
गुठी विधेयकको विरोधमा उत्रियो राजधानीमा  जनसागर  (फोटोफिचर)
अर्थ संसार, काठमाडौं– गुठी विधेयक फिर्ता भए पनि गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको थियो । ...
भृकुटीमण्डपमा शैक्षिक मेला, विद्यार्थीहरूको भीड [तस्बिरहरु]
भृकुटीमण्डपमा शैक्षिक मेला, विद्यार्थीहरूको भीड [तस्बिरहरु]
अर्थ संसार, काठमाडौं–  राजधानीको भृकुटीमण्डलमा ‘छैटौं कान्तिपुर हिसान एडुफेयर–२०१९’  भैरहेको छ ।  ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको हो । ...
हेर्न छुटाउनु त भाको छैन ?? युट्युबमा करोड कल्ब छुने ५ नेपाली चलचित्र( लिङ्क सहित )
हेर्न  छुटाउनु त भाको छैन ??  युट्युबमा करोड कल्ब छुने ५ नेपाली चलचित्र( लिङ्क सहित )
अर्थ संसार, काठमाडौं – युट्युब अहिले नेपालीहरुका लागि पनि वैकल्पिक टेलिभिजन च्यानल भइसकेको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved