राजनीति
यही सरकारले पश्चिम सेती निर्माण गर्छ : ओली

अर्थ संसार, अमरगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताउनुभएको छ । ...
आर्थिक रुपान्तरणका लागि ढोका खुल्यो : राष्ट्रपति
अर्थ संसार, काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताउनुभएको छ । ...
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हुँदैन– प्रम ओली

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ । ...
सरकार मात्र होइन, प्रणाली नै फेरियो : उपप्रधानमन्त्री पोखरेल

अर्थ संसार, गाईघाट– उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गणतन्त्र र सङ्घीयता स्थापना भएसँगै सरकार मात्र फेरिएको नभएर देशको सम्पूर्ण ...
कहिले हट्छ नेपालको हवाई क्षेत्र कालोसूचीबाट, यस्तो छ यूरोपेली संघका राजदूतको भनाई

अर्थ संसार, काठमाडौं – नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने विषयमा विभिन्न तहमा छलफल जारी छ । तर छलफल भने सकारात्मक हुन सकेको छैन । नेपामला रहेका युरोपेली संघ कालोसूचीकबाट हटाउन सकारात्मक देखिएको बताइएको छ । ...
सरकारको १ वर्ष यसरी बित्यो (पूर्णपाठ)

अर्थ संसार, काठमाडौंँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीको नाममा सम्बोधन गरेको छन् । ...
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ– प्रधानमन्त्री

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । ...
जनताको जलविद्युतको पहिलो शेयर म किन्छु : प्रम
अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गर्नुभएको छ । ...