शनिबार, ०७ साउन २०७४, १८ : ४४
राजनीति
अध्यक्ष ओली तिब्बत प्रस्थान
अध्यक्ष ओली तिब्बत प्रस्थान
अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बततर्फ प्रस्थान गर्नुभएको छ । ...
प्रधानमन्त्री दिए कडा निर्देशन : वैदेशिक लगानीको वाधक को हो सरकारलाई चिनाइदिनुस
प्रधानमन्त्री दिए कडा निर्देशन :  वैदेशिक लगानीको वाधक को हो सरकारलाई चिनाइदिनुस
अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गर्ने गरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखलाई निर्देशन दिनुभएको छ । ...
सांसदहरुले सरकारलाई सोधे : नीतिगत भ्रष्टाचार कहिले रोकिन्छ ?
सांसदहरुले सरकारलाई सोधे : नीतिगत भ्रष्टाचार कहिले रोकिन्छ ?
अर्थ संसार, काठमाडौँ– सांसहरुले मुलुक चरम भ्रष्टाचारमा भासिदै गएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । ...
प्रचण्डले नलिने भए त्रिमूर्ती सम्मान
प्रचण्डले नलिने भए त्रिमूर्ती सम्मान
अर्थ संसार, काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने भएका छन् । ...
माओवादी बैठकमा सङ्गठनलाई चुस्तदुरुस्त बनाउन जोड
माओवादी बैठकमा सङ्गठनलाई चुस्तदुरुस्त बनाउन जोड
अर्थ संसार, काठमाडौँ  नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको सङ्ठगन कमजोर भएका कारण स्थानीय तहको निर्वाचनमा सोचेअनुरूपको परिणाम आउन नसकेको बताएका छन् । ...
साउन ८ मा भरतपुर मतगणनासम्बन्धी सुनुवाइ
साउन ८ मा भरतपुर मतगणनासम्बन्धी सुनुवाइ
अर्थ संसार, काठमाडौँ–भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ यही साउन ८ गतेका लागि सरेको छ । ...
स्थानीय तह ‘नमूना कानून’का भरमा
स्थानीय तह ‘नमूना कानून’का भरमा
अर्थ संसार, काठमाडौँ– सरकारले स्थानीय तहको सञ्चालनका लागि ‘नमूना कानून’ ल्याएको छ ।स्थानीय तहले कानून नबनाउँदासम्म ‘नमूना कानून’का भरमा काम गर्नुपर्ने छ । ...
मतपत्र च्यातिएको प्रकरण : छिटो समाधान दिन आग्रह
मतपत्र च्यातिएको प्रकरण :  छिटो समाधान दिन आग्रह
अर्थ संसार, रत्ननगर (चितवन)– भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् । ...
© Arthasansar.com 2016, All Rights Reserved