शनिबार, ०८ माघ २०७३, १६ : २५
पत्रिका
मन्त्री गाउँमा जन्तेबाख्रो खानादेखि भेलामा जाँदा राज्यको करोडौ रकम खर्च
मन्त्री गाउँमा जन्तेबाख्रो खानादेखि भेलामा जाँदा राज्यको करोडौ रकम खर्च
काठमाडौं,   भत्तामा २० लाख र हवाई टिकटमा ५१ लाख  नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । प्रधानमन्त्री...
विवादका कारण सिंहदरबार निर्माण अलपत्र
विवादका कारण सिंहदरबार निर्माण अलपत्र
विवादको कारण : पुरातत्व विभाग भवनलाई पुरानै अवस्थामा ‘रेट्रोफिटिङ’ गर्न चाहन्छ । तर, सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ सम्पूर्ण संरचना भत्काएर पुरानै स्वरूपमा नयाँ भवन बनाउन चाहन्छ । रेट्रोफिटिङ’ गर्दा र नयाँ बनाउँदा लगभग उस्तै खर्च हुने भएकाले...
प्रेमीसँग मिलेर श्रीमानको हत्या
प्रेमीसँग मिलेर श्रीमानको हत्या
काठमाडौं – श्रीमान् वैदेशिक रोजगारीमा । श्रीमती देवरसँगै प्रेमचक्करमा । यही प्रेमचक्करले घर मात्र उजाडिएन, जेलको चिसो छिँडीमा पुर्‍यायो ।करुनिया–२ का ३२ वर्षीय अभिनन्दन साह पैसा कमाउन विदेश लागे । उनकी श्रीमती शकुन्तला साह भने अभिनन्दनकै काकाको छोरासँग प्रेममा परिन्...
दाइजोको निहुँमा हत्या
दाइजोको निहुँमा हत्या
रौतहट– रौतहट प्रहरीमा २२ पुस बिहानै एम्बुलेन्समा शव लगिँदै गरेको सूचना आयो । चालकलाई बिरामी भनेर ढाँटेर शव वीरगन्जतर्फ लगिँदै गरेको सूचना आएको थियो । यस्तो सूचना दिने एम्बुलेन्स चालक नै थिए । उनले आफ्नो एम्बुलेन्समा शंकास्पद रूपमा शव लगिएकोबारे...
राज्यकोष रित्याउँदै लावालस्कर
राज्यकोष रित्याउँदै लावालस्कर
अजित तिवारीर राजु अधिकारी विराटनगररझापा( को१झ २३५ नम्बरको आधा रातो, आधा नीलो रंगले पोतिएको गाडी मोरङ–सुनसरी सिँचाइ आयोजना विराटनगरको हो। जिल्ला आउने ुभिआइपीु का लागि सिँचाइले यो गाडी ‘ढुक्कै’ छुट्ट्याइदिएको छ। त्यसैले गाडीमा सेतो नम्बर सेतो प्लेट राखिएको छैन। ...
एकीकरण युद्ध इतिहासका साक्षी गढी–किल्ला विलय उन्मुख
एकीकरण युद्ध इतिहासका साक्षी गढी–किल्ला विलय उन्मुख
काठमाडौं– नेपाल एकीकरण क्रममा युद्ध लड्न बनाइएका गढी,  किल्ला र कोटहरू संरक्षणविहीन छन् । सरकारले ऐतिहासिक गढी संरक्षणमा चासो नदेखाउँदा सामरिक महत्व राख्ने गढी अवशेषमा सीमित छन् । कतिपयको त अवशेष पनि हराउने अवस्था छ । ...
ठेकेदारको अगाडि एलडिओ निरिह
ठेकेदारको अगाडि एलडिओ निरिह
नवलपरासी- केरुङगे खोलामा नदीजन्य पदार्थको अवैध संकलन र निकासी गर्ने निर्माण सेवा कम्पनीका टिपर र जेसिभी पक्राउ गरी जरिवाना गरेका स्थानीय विकास अधिकारी (एलडिओ) को सरुवा भएको छ। मंसिर अन्तिम साता बाँके जिल्ला विकास समितिबाट सरुवा भएर आएका स्थानीय विकास अधिकारी...
सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन
सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन
काठमाडौं–सुरक्षा निकायले राजनीतिक ुमौकाु कुर्दाकुर्दै सर्वस्वसहित जन्मकैद सजाय ठेकिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जबाफ यस्तो आएको छ– ढुंगेल फरार नै छन्। ...
© Arthasansar.com 2016, All Rights Reserved